एमसीसीको मतदानमा खनाल सहभागी नहुने

फागुन १५, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी आज संसदबाट पारित हुने भएको छ। 

उक्त मतदानमा सत्तारूढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सहभागी नहुने भएका छन्