अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ । रासस/सिन्ह्वा
अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

ट्रेन्डिङ
-
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि -
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि -
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
सम्बन्धित समाचार
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
रौतहट–१ को मतगणना सुरु
४ महिना अगाडि
कांग्रेस नेता शेखर पक्षको चियापानमा को-को पुगे?
६ महिना अगाडि
For Advertisement:
[email protected]
सूचना विभाग दर्ता नं.
९४/०७३-७४
- [email protected]
- 9800000000
- अनामनगर, काठमाडौं ।
सामाजिक संजाल
- Youtube