चुनाव टार्नु संविधान विपरित र कार्य हो-कमल थापा

माघ १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले विविध बहानामा चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बतताएका छन् । 

उनले ट्वीटरमा संविधानले नै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको लेखेका छन् ।

‘संविधानमा तीन तहको सरकारको व्यवस्था कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको उनको तर्क छ ।

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी अशोजमा गर्ने गरी कानून संशोधन गर्ने प्रयास लागिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले खबरदारी समेत गरेका छन् ।