पीएम कप टी-२० को फाइनल खेल सुरु

माघ ५ काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ।

फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ ।