संसदमा आज एमसीसी पेश हुने

फागुन ८, काठमाडौँ । सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

संसदमा आज एमसीसी पेश गर्नेबारे छलफल भैरहेको जनाईएको छ आज उपत्यकाको सुरक्षा व्यावस्था पनि कडा बनाइने भएको छ।

संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।