काँग्रेस केन्द्रीय समितिको बैठक दिउँसो आज बस्दै

१९ पुस, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

बैठक सोमबार दिउँसो २ बजे बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने बतइएको छ ।