माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण

पुस २५ काठमाडौँ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएकी हुन् ।