एसमीसी टेबल गर्दा संसद् बैठकमा जे देखियो… (तस्वीरमा )

फागुन ८ काठमाडौं । लामो सयमपछि अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मामा आइतबार पेश भएको छ । 

प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।

कार्कीलाई एसमीसी टेबल गर्न सभामुखले अनुमति दिएसँगै अन्य दलका सांसदहरूले पनि उठेर नाराबाजी गरेका थिए ।