प्रधानमन्त्री देउवा चाक्सीबारीस्थित प्रकाशमानसि‌ह निवासमा फाेटाेफिचर

फागुन ६ काठमाडाै‌ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् । 


प्रकाशमान सिंहका प्रेस संयोजक युपी लामिछानेले प्रधानमन्त्री देउवा चाक्सीबारीमा रहेको बताए ।