नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।
महाकाली नदीमा पुल बनाउन भारत सरकारको निर्णय

ट्रेन्डिङ
-
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि -
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि -
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
सम्बन्धित समाचार
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
रौतहट–१ को मतगणना सुरु
४ महिना अगाडि
कांग्रेस नेता शेखर पक्षको चियापानमा को-को पुगे?
६ महिना अगाडि
For Advertisement:
[email protected]
सूचना विभाग दर्ता नं.
९४/०७३-७४
- [email protected]
- 9800000000
- अनामनगर, काठमाडौं ।
सामाजिक संजाल
- Youtube