नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।
महाकाली नदीमा पुल बनाउन भारत सरकारको निर्णय
ट्रेन्डिङ
-
२०१८ अंकमा सेयर बजार
७ महिना अगाडि -
तीन चरणमा रेल सेवा चल्ने
२ वर्ष अगाडि
सम्बन्धित समाचार
२०१८ अंकमा सेयर बजार
७ महिना अगाडि
तीन चरणमा रेल सेवा चल्ने
२ वर्ष अगाडि
भोजपुरमा मतगणना सुरु
२ वर्ष अगाडि
प्रधानमन्त्री देउवाको अग्रता कायमै
२ वर्ष अगाडि
For Advertisement:
[email protected]
सूचना विभाग दर्ता नं.
९४/०७३-७४
- [email protected]
- 9800000000
- अनामनगर, काठमाडौं ।
सामाजिक संजाल
- Youtube