ntc

सुँगुर चढेर बेहुली बेहुलाको घर

          |   1400 Views   |   Published Date : 19th January 2017 |

behuli

एजेन्सी । दूलहीलाई कार लगायतका विभिन्नमा चढाएर बिदाई गरिन्छ । तर संसारमा कहिले काँही निकै रोचक घटना घट्ने गर्दछ । जुन सुन्दा निकै रमाइलो लाग्ने गर्दछ ।

यस्तै एक रोचक घटना चीनमा घटेको छ । चीनको बीजिंग गाउँमा बिवाह पश्चात दुलहीलाई सुँगुरमा चढाएर बिदा गरिएको छ । दुलही बोक्ने सुँगुर झन्डै ६३० केजीको रहेको बताईएको छ । उक्त सुँगुर दुलहाले आफ्नो दुलही बोक्न चाहिने भन्दै ३ वर्षदेखि पाल्दै आएका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।