ntc

#निक्षेप

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

असोज १३,काठमाडौं। वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन। ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ। वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए। तर, असोजको पहिलो साता रू। ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स एशोसिएशनको तथ्यांकले देखाउँछ । अघिल्लो साता अर्थात् भदौको अन्तिम सातामा रू. २६ अर्ब ३० करोड नयाँ निक्षेप संकलन भएको थियो भने त्यसअघिको सातामा १६ अर्ब [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।