ntc

#छोरी

छोरी शिक्षा बिमाप्रति आकर्षण दस दिनमा पाँच हजार छोरी बिमित

माघ १४,जनकपुरधाम। प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा(मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ। यही माघ २ बाट प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएको शिविरमार्फत अहिलेसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् । २०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।