ntc

#इरफानखान

चर्चित अभिनेता इरफान खानको निधन

बैशाख १७,काठमाडौं। प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ। उनी ५४ वर्षका थिए। स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी क्यान्सरबाट पीडित थिए। तर उनलाई किन सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ। खानको परिवारले पनि यसबारे केही भनिसकेको छैन। उनले पानसिंह तोमार, मकबूल, लाइफ अफ पाई, जुर्‍यासिक पार्क, स्लमडग मिलीअनेअरजस्ता हलीवुड चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।