प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाईएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तो छ सम्भावित कार्यसूची ः