यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

जेठ २७ काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

शुक्रबार बिहान ११ बजे बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।

प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्नेछन् ।

आजको बैठकको कार्यसूची :