काँग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

चैत्र १०, काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय कार्यसमिति बैठककोअघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।