एसईई परीक्षाको तालिका सार्वजनिक

माघ २७, काठमाडौँ । माध्यमिक शिक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।