स्थानीय तहको चुनाव वैशाख ३० मा

माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।