माघ २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।
प्रधानमन्त्री देउवाले आइतबार नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा अब बस्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने बताएका थिए ।
आज मन्त्रिपरिषद् बैठक बस्दै

ट्रेन्डिङ
-
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि -
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि -
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
सम्बन्धित समाचार
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
रौतहट–१ को मतगणना सुरु
४ महिना अगाडि
कांग्रेस नेता शेखर पक्षको चियापानमा को-को पुगे?
६ महिना अगाडि
For Advertisement:
[email protected]
सूचना विभाग दर्ता नं.
९४/०७३-७४
- [email protected]
- 9800000000
- अनामनगर, काठमाडौं ।
सामाजिक संजाल
- Youtube