मंगलबार ५.३९ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ३९ करोड

माघ ११,काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ ।हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो ।

सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा सीमित भएको छ ।