एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण

माघ ९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रीमती राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । दुबैजना हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।