पुस ३०, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट्ने भएका छन् । शनिवार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा र ओलीको भेटघाट कार्यक्रम रहेको बताइएको छ । भेटघाट कार्यक्रममा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा छलफल हुने छ ।
प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट गर्दै

ट्रेन्डिङ
-
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि -
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि -
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
सम्बन्धित समाचार
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
रौतहट–१ को मतगणना सुरु
४ महिना अगाडि
कांग्रेस नेता शेखर पक्षको चियापानमा को-को पुगे?
६ महिना अगाडि
For Advertisement:
[email protected]
सूचना विभाग दर्ता नं.
९४/०७३-७४
- [email protected]
- 9800000000
- अनामनगर, काठमाडौं ।
सामाजिक संजाल
- Youtube