प्रधानमन्त्री देउवा डा आरजुलाई लिएर बालकोट जाँदै

फागुन ५, काठमाडौं। वालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठक सकिएपछि प्रधानमन्त्री देउवा डा आरजु राणाको साथमा नेकपा एमालेका अध्यक्ष केपि ओलि निवास बालकोट जाँदै छन ।

एमसिसि को विषयमा सहमति जुटाउन उनि ओलि निवास जान लागेको जनाईएको छ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।