माघ २२ काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रिय कार्यसम्पादन समितिकाे बैठक माघ २७ गते दिउँसाे २ बजेका लागि बाेलाइएकाे छ ।

आज पार्टी मुख्यसचिवले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ , बैठकका एजेण्डामा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुका साथै पार्टीकाे जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धनमा छलफल हुने छ ।
माघ २७ गते बस्ने नेपाली कांग्रेसकाे केन्द्रिय कार्यसम्पादन पहिलाे बैठक हाे ।