बालुवाटारमा एमसीसीबारे सत्तारुढ दलका नेताहरुबीच चर्काचर्की ।

माघ १९ काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बैठकमा कसरी संसदबाट पास गर्ने भनेर चर्काचर्की नै परेकाे एक नेताले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा , पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल ,गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्नविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।आजै साँझ ६ बजेदेखि बसेकाे शिर्ष नेताहरु जारी रहेकाे छ । साे बैठकले एमसीसी बारे सतारुढ दलहरुकाे साझा धाराण बनाउने स्राेतले बताएको छ ।