ntc

मनोरञ्जन

दङगालीलाई नचाईन् कोमल वलीले (फोटो फिचर)

तस्वीर : बर्षा शाह  फागुन २९, दाङ । तुल्सीपुरमा म जादा खेरि हजूर भेट भयो गजबको तन्नेरी भन्दै र्चर्चित लोक गायिका कोमल वालीले दङगाली दर्शकलाई नचाए कि छन् । दाङ व्यापारीक तथा पर्यटक महोत्सवमा गायिका वालिले दर्शकलाई नचाए कि हुन् । उनले आफु पनि दाङ कि चेलि भएको र दाङसंग आफ्ना धेरै मिठा तिता सम्झनाहरु पनि रहेको बताईन् । उनले दाङ व्यापारीक तथा पर्यटक महोत्सवमा मलमल किरी जुनकिरी,बाझो खेतमा लगायतका गितहरु गाएर दर्शकलाई नचाए कि थिइन् भने जनचेतनाका कुरा पनि दर्शक माझ राखे कि थिइन् ।          छोरीलाई [विस्तृतमा...]

उर्मिलाले गरिन् बिहे

एजेन्सी,बलिउडकि चर्चित नायिका उर्मिला मातोडकरले ९ वर्ष कान्छा मोहसिन अख्तर मीरसँग बिहे गरेकी छिन् । सामान्य ढंगबाट बिहे गरेकी उर्मिलाले बिहेको खबरलाई गोप्य नै राख्न चाहेकी थिइन् । उनको विवाह समारोह पनि गोप्य नै रह्यो । मोहसिन काश्मिरी व्यापारी तथा मोडल हुन् । ४२ वर्षकी उर्मिलाले आफु भन्दा ९बर्ष कान्छा मीरसँग बिहे गरेकी छिन् । विवाह समारोहमा बलिउडसँग जोडिएका एकमात्रै व्यक्ति फेशन डिजाईनर मनीष मल्होत्रा उपस्थित थिए । मनीष उर्मिला र मोहसिन दुबैका साथि हुन् । यस समारोहलाई [विस्तृतमा...]

लुङ्गेलीको तिमीले मलाई धोका दियौं

फागुन २२, काठमाण्डौं । गायक टेकएन लुङ्गेलीको तिमीले मलाई धोका दियौं प्रिय बोलको लोक पप शैलीको गीतको म्युजिक भिडियो राजधानी नजिकै गोदावरीमा शुटिङ सम्पन्न भएको छ । भुटानमा जन्मी नेपालमा हुर्की अमेरिकामा बसोबास गरिरहेका लुङ्गेली लामो समय देखि नेपाली संगीतमा समर्पित छन् । लुङ्गेलीको यस अघि गीत रेकर्ड भए पनि बजारमा आउन पाएको थिएन्र राम्रो म्युजिकक एल्बमको तैयारीमा रहेका छन् । यस म्युजिक भिडियोलाई गीतकार तथा मोडेल दर्पण राई निर्देशन गरेका छन् भने फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन [विस्तृतमा...]

‘ब्याड ब्वाई’ सलमान बने दयालु

एजेन्सी , सलमानको छवि जति ‘ब्याड ब्वाई’ को रुपमा प्रस्तुत छ त्यति नै दयालु पनि मानिन्छन् उनि। गत राति उनी यस्तै दयालु देखिए । गत राति सलमान खान परिवार तथा साथीभाइसँग एक रेष्टुराँबाट पार्टीको मज्जा लिएर फर्किइरहेका थिए । बाटोमा केही बालक किताब र बेलुन बेचिरहेको सलमानले देखे । बालकहरुको त्यो दृश्य देखेपछि सलमान रोकिए प्रायः क्रेडिट कार्ड बोक्ने सलमानसँग नगद थिएन । त्यसैले उनले आफ्नो बडीगार्डसँग पैसा मागेर सबैलाई पाँचरपाँच सय भारु दिए, हात मिलाए र अंकमाल गरे । उनी केहीबेरसम्म ती बालकसँग [विस्तृतमा...]

प्रितीले विवाह गरिन्

 एजेन्सी , फाल्गुन १८,काठमाण्डौं । बलिउड अभिनेत्री प्रिती जिन्टाले विवाह गरेकी छन् । अमेरिकाको लस एन्जलसमा उनले सोमबार राति ब्याइफ्रेन्ड जेने गुडइनगसँग उनले विवाह गरेकी हुन् । अत्यन्त गोप्य समारोहमा विवाह भएको बताइएको छ । यसबारे प्रितीले भने केही बताएकी छैनन् । यो जोडीले अप्रिलमा भारतमा भारतीय शैलीको विवाह गर्ने बताइएको छ [विस्तृतमा...]

८८औं ओस्करमा ‘द रेभिनान्ट’

एजेन्सी, लसएन्जलस  फिल्मी दुनियाँकै सबैभन्दा गरिमामय पुरस्कार मानिएको  अवार्ड ओस्कारको ८८औ संस्करणमा अलेक्जेन्द्रो जि इनारीतुले ‘द रेभिनान्ट’बाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन । एञ्जलसस्थित डोल्बी स्टुडियोमा सम्पन्न समारोहमा बेस्ट फिल्मको अवार्ड भने ‘स्पट लाइट’ ले पाएको छ । ‘द रेभिनान्ट’ १२ विधामा मनोनयनमा परेको थियो । यस वर्षको सर्वोकृष्ट निर्देशकको अवार्ड आशा गरिएअनुरुप अलेक्जेन्द्रो जि इनारीतुले फिल्म पाएको छ  । ओस्कार अवार्डमा पाँचौपटक मनोनयनमा परेका लियोनार्दो डि [विस्तृतमा...]
1 82 83 84
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।