ntc

मनोरञ्जन

भदौ ६ मा चलचित्र ‘द डार्क एण्ड लाइट’

असार ११,काठमाडौं। खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण‘ु गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो। चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत निर्देशनको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ। चलचित्रको छायांकन सम्पन्न भए [विस्तृतमा...]

‘फिल्म रिभ्यूका कारण होईन,अपशब्द र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं’: निर्देशक चाम्स

जेठ २९,काठमाडौं। चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन् । निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए। उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द [विस्तृतमा...]

भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक

जेठ २०,काठमाडौं। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन्। गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो। भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ। पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन्। चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका [विस्तृतमा...]

छोरा तैमूरलाई काँधमा किन बोक्छन् सैफले ?

जेठ ९,काठमाडौं। बलिउडका नायक सैफ अली खान प्रायः आफ्नो छोरा तैमूरलाई काँधमा बोकेरै हिँड्छन्। कमै मात्र सेलिब्रेटीहरू आफ्नो सन्तानलाई काँधमा बोकेर हिँड्ने गरिरहँदा सैफ भने यो मामलामा अलिक फरक छन्। हालै मात्र सैफले अरबाज खानको शो ‘पिन्च’मा अरबाजले तैमूरका विषयमा विविध कुरा सैफलाई सोधेका थिए। त्यहाँ उनले तैमूरलाई आफुले काँधमा बोक्नुपर्ने कारण खुलाएका थिए। ‘तैमूर जहाँ पनि जान्छ। त्यहाँ ऊ मिडियाको क्यामरा वरीपरी नै हुन्छ। तैमूर उचाईंमा म भन्दा धेरै सानो छ। पहिला जब म उसको हात समाएर [विस्तृतमा...]

पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी

चैत १४,काठमाडौँ। गत पाँच वर्षमा भारतमा गुगलबाट सर्वाधिक खोजिएको नाम हो -सनी लिओनी। पोर्न चलचित्रमा अभिनय गर्ने यी कलाकारबारे जान्ने र उनलाई हेर्ने रुचि मानिसहरूमा देखिन्छ। तर धेरैले पहिला नै उनीबारे आफ्नो धारणा बनाइसकेका हुन्छन्। आफूबारे त्यस किसिमको धारणा आफ्नै कारणले बनेको उनलाई थाहा छ। ‘म मेरो विचार र जीवनबारे पारदर्शी छु। तर मानिसहरू मलाई मेरो पुरानो पेसासँग जोडेर हेर्छन्। यसमा उनीहरूको कुनै गल्ती छैन। तर समयसँगै म पनि परिवर्तन भएकी छु र मानिसहरूले पनि ममा आएको यो परिवर्तनलाई [विस्तृतमा...]

नम्रताको ‘जाईरा’ ले तोक्यो प्रदर्शन मिति

फागुन २७,काठमाडौँ। नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको नेपाली चलचित्र ुजाईराुले रिलीज मिति तय गरेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलीज हुनेछ। एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन्। नव [विस्तृतमा...]

‘लुट्न सके लुट’ गीत जस्ताको-तस्तै फेरि यूट्यूबमा अपलोड गर्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

फागुन ५,काठमाडौँ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ। शर्माको गीतलाई लिएर सामाजिक सञ्‍जाल र आम सर्वसाधारणमाझ चर्को आलोचनापछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले गीतलाई पुनस् युट्‍युबमा अपलोड गर्नु पर्ने निष्कर्ष निकालेको [विस्तृतमा...]

माइतीघरमा पशुपति शर्माको ‘लुट्न सके लुट’ घन्काउदै नाचेपछि…(फोटो/भिडियो)

फागुन ५,काठमाडौँ। लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, लाई सरकारले युट्युबबाट हटाउन बाध्य पारेपछि युवाहरुले गीतलाई माइतीघरमा सार्वजनिक रुपमा बजाएर विरोध जनाएका [विस्तृतमा...]

‘क्याप्टेन’को कर्लि कर्लि कपाल सार्वजनिक: निरुतालाई आफ्नो बनाउन खोज्दै भुवन र अनमोल

फागुन ३,काठमाडौं। नायक अनमोल केसी र भूवन केसी एउटै नायिकाको पछि लागेको दृश्य निकै गज्जब देखिन्छ। भिडियोमा अनमोल र भुवनले नायिका निरुता सिंहलाई आफ्नो बनाउन खोजिरहेका छन् । कुनै समय निरुता र भूवनको जोडी दर्शकले निकै रुचाएका थिए। अब अनमोलसँग पनि फिट हुने तरखरमा निरुता देखिन्छिन्। माथि उल्लेखीत कुराहरु चलचित्र क्याप्टेनमा समावेश ‘कर्लि कर्लि कपाल’ बोलको गीतको भिडियोको हो। राजधानीमा शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियोमा अनमोल, भूवन र निरुताको नृत्य गरेका छन्। [विस्तृतमा...]

बर्षा र सन्जोगको इनगेजमेन्ट: लजाइन् बर्षा

माघ २९,काठमाडौं। नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाको इनगेजमेन्ट भएको छ। फागुन दुई अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा बाधिन लागेका बर्षा र सन्जोगको इनगेजमेन्ट सोमबार बेलुका भएको छ । उनीहरुले पारिवारिक समारोहकाबिच बिहेको कुरा औपचारिक रुपमा पक्का गरेका हुन्। लामो प्रेम सम्बन्धपछि बर्षा र सन्जोगले विवाह गर्न लागेका हुन्। सन्जोग र बर्षाले इनगेजमेन्टको तस्बिर सानजिक संजालमा पोस्ट छन्। उनीहरुले पोस्ट गरेको तस्बिरमा सन्जोग मुस्काएका छन् भने बर्षा लाजले [विस्तृतमा...]
1 2 3 4 84
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।