ntc

गन्तव्य

पनौती : यस्ता छन् लुकेका विशेषाताहरु

  तस्वीर:बर्षा शाह  काठमाडौं । काभ्रपलान्चोकको पनौती । जसलाई आलुको कारणले धेरैले चिन्छन् । तर, त्यही पनौतीमा धेरै त्यस्ता कुरा छन्, जसका बारेमा धेरैलाई थाहा छैन [विस्तृतमा...]

जाजरकोट घुम्ने हो ? (फोटो फिचर)

                                                       जाजरकोट सदरमुकाम खलंगाको दृश्य बाइसे राज्यअस्तित्वमा रहेका बेला राजा जक्तिसिंहको शासन थियो । तत्कालीन समयमा निकै शक्तिशालीमानिने राज्यवर्तमानमा पीडा र समस्याबाटगुज्रिरहेको छ ।                                                             सदरमुकाम खलंगाबाट देखिने सुर्यास्तको दृश्य विभिन्न समय र कालखण्डमा विभिन्न महामारी, प्रकोप, अभाव र पिडाका कारण चर्चामा आइरहने मध्यपश्चिमको जाजरकोट जिल्ला खासमा कस्तो छ त ? यहाँको प्राकृतिक सुन्दरता, कला र संस्कृति, जीवनशैलीबारे थाहापाउन [विस्तृतमा...]

दाङको धार्मिक पर्यटकीयस्थल देवीकोट मन्दिर

शब्द/तस्विरः कुलदीप न्यौपाने चर्चित धार्मिकस्थल देवीकोटमा दाङक धेरै व्यक्ति पुगेका छैनन् होला तर हिन्दू धर्मप्रति आस्था राख्ने धेरैले यसको नाम अवश्य पढेका छन्, सुनेका छन् । दाङको पहाडी गाविस हासीपुरमा रहेको त्यही देवीकोट हो, जुन ठाउको नाम बर्षेनी स्वस्थानी व्रत कथामा वाचन गरिन्छ ।   स्वस्थानी व्रत कथाको नवौं अध्यायमा उल्लेख देवीकोट दाङको हासीपुरमा पर्दछ, जहा सतीदेवीको देब्रे घुडा पतन भएको मानिन्छ । महादेवले सतीदेवीलाई पृथ्वी भ्रमण गराउने क्रममा विभिन्न ठाँँउमा १०८ अंग पतन भएको र [विस्तृतमा...]

ब्वायफ्रेण्ड बिनाको रमाईलो नगरकोट

बर्षा शाह   मैले धेरै साथिहरुबाट सुनेको थिए । नगरकोट निकै रमाइलो छ भनेर । म दाडमा हुदा पनि नगरकोटको बारेमा चर्चा भएको सुने गथ्र्ये । नगरकोटको प्रकृतीको बयान मैले सुनेको थिए । मैले कहिले काहि सोच्ने गथ्र्ये । साची कस्तो होला नगरकोट । म सानै देखी प्रकृतीसग निकै रमाउने मान्छे हू । हुन त प्रकुतीसग नरमाउने मान्छे सायद नै हुन्छन् होला । तर पनि मलाई आफू अलि बढी प्रकृती प्रेमी छु जस्तो लाग्छ । केही बर्ष यता म काठमाण्डौमा बस्न थाले, काठमाण्डौको मेरो बसाइ रहर, बाध्यता के हो ? मैले आफै अहिले सम्म बुझन् [विस्तृतमा...]

घुम्नैपर्ने मुलुकको सुचीमा नेपाल नम्बर १, पिपुल्स च्वाइसमा पनि पहिलो स्थानमा

सन् २०१६ मा घुम्नै पर्ने मुलुकमा नेपाललाई पहिलो नम्बरमा रहेको छ । बेलायतमा रहेको ट्राभल गाइड प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ को उत्कृष्ट घुम्न लायक स्थानका रुपमा नेपाललाई पहिलो नम्बरमा राखेको हो । साथै सबैको रोजाइको गन्तव्य पनि नेपाल नै परेको छ । चार विधामा रफ गाइड्सले सन् २०१६ का लागि १०/१० स्थानको चयन गरेको थियो । तीमध्ये पिपुल्स च्वाइस र टप टेन मुलुक दुवै विधामा नेपाल पहिलो स्थानमा रहेको छ । नेपाललाई सन् २०१६ मा घुम्न जानुपर्ने १ नम्बर मुलुक मान्दै रफ गाइड्सले लेखेको छ । [विस्तृतमा...]

मनकामना मन्दिरको बारेमा ।

मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थाल हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउँछन् । मनकामना मन्दिरको ईतिहास बारे किम्बदन्ती मनकामना माईका पुजारी [विस्तृतमा...]
1 2
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।