आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडाै साउन १९। सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।सि‌हदरबारमा बिहीबार बसेकाे मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मन्त्रिपरिषदको बैठकका निर्णयहरु पनि ज्याेतिषकाे साइत अनुसार १:५५ मिनेटदेखि २:१० बजेसम्म सकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पश्चिम दिशा फर्कर सार्वजैनिक गरेका थिए ।