बागमती सरसफाइ महाअभियानको ४५६औ हप्ता

Bagamati

माघ २२ काठमाडौं ।हिउदे झरी नभनी बागमती सरसफाइमा अभियान्ताहरु जुटेका छन् ।

बागमती सरसफाइ महाअभियानको ४५६औ हप्ता आज बुद्धनगरमा वाग्मती नदी किनारामा सरसफाई गरेका हुन्