ntc

संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन (फोटोफिचर)

        #संसद पुनःस्थापना   |   377 Views   |   Published Date : 23rd February 2021 |

फागुन ११,काठमाडौं। संसद पुनःस्थापनाको खुसीयालीमा राजधानीको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। मंगलबार साँझ संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरिएको हो।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।