ntc

सन् २०२० मा कति आए नेपालमा पर्यटक ?

        #विदेशीपर्यटक   |   479 Views   |   Published Date : 9th December 2020 |

मंसिर २४,काठमाडौं। सन् २०२० को ११ महिनामा नेपालमा २ लाख २० हजार ११७ जना विदेशी पर्यटक नेपाल आएका छन्। तीमध्ये धेरैजसो जनवरीदेखि मार्चसम्मका छन् ।

यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले तामझामका साथ नेपाल भ्रमण वर्ष उद्घाटन गरेपनि चैतको पहिलो सातादेखि सुरु भएको लकडाउनसँगै पर्यटक आगावमन पनि बन्द भयो । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै एसियाली मुलुकबाट ७५ हजार नेपाली नेपाल आएका छन् ।

नागरिकदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।