ntc

हिमाल पारीको सुन्दर गाँउ (फोटोफिचर)

          |   1861 Views   |   Published Date : 3rd August 2016 |

तस्वीर:बर्षा शाहDSC_6561 josom 1 copy

काठमाडौं । प्राकृतीक सुन्दरताले मात्रा नभएर धार्मिक हिसावले पनि महत्तवपुर्ण छ हिमाल पारीको गाँउको रुपमा परिचित मुस्ताङ । नेपालको लागि पर्यटकिय र धार्मिक हिसाबले महत्वपूर्ण मुस्ताङ हेर्दामा जति सुन्दर छ, त्यहाँ पुग्न उस्तै कठिन छ। तस्वीर:बर्षा शाहत्यहाँ पुग्नको लागि भनेको बेला जहाज पाईदैन । गाडीको यात्रा झन् सहज छैन । तर यति अफ्ठयाराहरुका बिचमा पनि भिडभाड भईरहने ठाँउ हो, मुस्ताङको मुक्तिनाथ क्षेत्र। मुस्ताङको सदरमुकाम हो जोमसोम ।

DSC_6498 jomsom 2 copy

जोमसोम बजार सानो भए पनि रमाइलो छ । हरेक नेपालीको मात्र होइन विदेशीहरुको पनि सपना हो त्यहाँ पुग्ने । अरुको जस्तो सपना मेरो पनि थियो । त्यहि सपनासँगै म जोमसोम पुगेको थिए । म त्यहाँ पुग्दा मैले सुनेको भन्दा पनि अझ बढी सुन्दर पाए हिमाल पारीको गाँउ मुस्ताङ ।
तर त्यो यात्रा मैले सोचे जस्तो सजिलो भने रहेन ।

DSC_7035 jomsom 5 copy

काठमाडौंबाट बेनी, बेनीबाट घासाँ, घासाँबाट मार्फा अनि मात्र मार्फाबाट जोमसोम । अगिलो दिन बेलुका ७ बजे हिडेको म भोलि पल्ट राति ९ बजे मात्र पुगे जोमसोम । एका तिर कालिगण्डकी सुसाको छ अर्को तिर बाटो सानो आखामा डरले आशु मात्र आउन बाकि छ । तर पनि मन थामेर पगेको थिए। यसरी यात्रा गरेर राति पुगेको जोमसोमको सुन्दरता मैले त्यति बेला देखे जब म बिहानी पख उठेर आफु बसेको कोठाबाट बाहिर चिहाए । त्यस पछि मैले हिजोको कठिनाइ पूर्ण यात्रा बिर्से ।

DSC_6864 jom copy

त्यस पछिको एक हप्ता मैले त्यहि हिमाल पारीको गाँउको रुपमा परिचित स्वर्गको टुक्रामा रमाए । त्यहाँ देखिने त्यो निलगिरीको मोह लाग्ने दिश्य ,स्याउका ति बगैचा, अनि सुन्दर मौसम । मानौ मलाई त्यहाँको प्रकृतिसँग गहिरो प्रेम बसेको छ । त्यहाँ घुम्दै गर्दा लाग्यो होटल नै होटलका ती गाँउ जसले पर्यटकलाई पर्खिरहेका छन ।

DSC_6470 jomsom 3 copy

DSC_7011jomsom 8 copy

DSC_6508 jomsom11 copy

DSC_6373 jomsom copy

DSC_6634jomsom 10 copy

DSC_6573jomsom 12 copy

DSC_6655 jomsom 9 copy

DSC_6504 jomsom copy

DSC_6943 jomsom hotel copy

DSC_6543 jomsom 13 copy

DSC_7014 jomsom 7 copy

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।