ntc

#womenfootballteam

नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो

चैत ८,काठमाडौ। साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ। विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ। पटक उपाधि जितेको हो। भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो। नेपाल साफका सबै संस्करणमा भारतसँगै पराजित भएको छ। पाँच मध्ये चार संस्करणमा फाइनल खेलेको नेपालको साफ जित्दै इतिहास रच्ने मौका फेरि पनि गुमाउन पुग्यो। खेलको पहिलो हाफ बराबरी भएपनि दोश्रो हाफमा भारतले दुई गोल थप्यो। खेलको सुरुवातमा नेपालले [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।