केपी ओली

प्रधानमन्त्री देउवा ओलि निवास बालकोटमा

प्रधानमन्त्रीले वोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गर्दै आएपछि ओलिलाई फकाउन प्रधानमन्त्रीले देउवा बालकोटमै पुगेका थिए। https://youtu.be/NQXZHHvHH1I