ntc

#सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक

असोज ६,काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मवृतान्त ‘न्याय’ सार्वजनिक भएको छ। बुक हिलले प्रकाशन गरेको पुस्तकलाई लेखक सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी, शिक्षाविद् डा। केदारभक्त माथेमा, चिकित्सा अभियन्ता डा.गोविन्द केसी र वरिष्ठ अभिवक्ता सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका हुन्। पूर्वप्रधानन्यायाधिश कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाव’ पर्न नदिन नहुने बताएकी छिन्। कार्यपालिकाको दबाव र प्रभाव परे न्यायालय कमजोर हुने उनले बताइन्। ‘न्यायपालिका [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।