ntc

#खेलकुद

आठौ राष्ट्रिय खेलकुदका विजयी खेलाडीहरुलाई प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

जेठ १७,काठमाडौं। चैत्र २७ गतेबाट २०७६ वैशाख ११ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नं.५ को विभिन्नल स्थानहरुमा सम्पन्न भएको ‘आठौ राष्ट्रिय खेलकुद २०७५’ मा सहभागी भई विभिन्न पदक प्राप्त गर्न सफल त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई आयोजित एक समारोहमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन्। समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको राष्ट्रिय खेलकुदलाई सहयोग पुराउने एक महत्वपूर्ण जिम्मेवारी भएको बताए । पदक प्राप्तन [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।