ntc

समुन्द्र पारि

पाकिस्तानमा बम विस्फोट

चैत ३, एजेन्सी । पाकिस्तानको पेशावरमा बसमा भएको बम विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी कर्मचारीहरु चढेको बसमा विस्फोट भएको अधिकारीहरुले बताएका छन् । बसभित्रै बम राखेर विस्फोट गराइएको आशंका प्रहरीले गरेको छ । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार विष्फोटमा २५ जना घाइते भएका छन् [विस्तृतमा...]

नेपाली चेलीलाई दोहोरो स्वर्ण

चैत २,सिड्नी । अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न अन्त्राष्ट्र्रिय फीटनेश प्रतियोगितामा बिदेशी प्रतिस्प्रर्धीहरुलाई पछार्दै नेपाली खेलाडी प्रकृती श्रेष्ठले दोहोरो स्वर्ण पदक जितेकी छिन । सीड्नीमा एक दशक अघि उच्च अध्यनमा आएकी नेपाली चेली प्रकृतीले फिजिकल फिटनेशको अन्तराष्ट्र्रिय प्रतियोगितामा दुर्इ स्वर्ण पदक जितेर नेपालको प्रतिष्ठा उचो पारेकी छिन । अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतियोगितामा प्रकृती श्रेष्ठले सो सफलता [विस्तृतमा...]
1 8 9 10
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।