ntc

गन्तव्य

घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचिमा काठमाडौँ १९औँ स्थानमा

चैत १३,काठमाडौँ। घु Name(required) Email(required) Website Message Submit म्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचिमा काठमाडौँ १९औँ स्थानमा परेको छ। सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्य मध्य काठमाडौँ १९औँ स्थानमा परेको हो। घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचिमा समावेश गरेको हो। ट्रिप एडभाइजर डटकमले [विस्तृतमा...]

भक्तपुरमा पर्यटक (फोटोफिचर)

फोटो: बर्षा शाह कात्तिक २०,भक्तपुर। भक्तपुर एक प्राचिन सहर हो जुन काठमाडौंउपत्यकाको पूर्वी भागमा पर्दछ। भक्तपुरमा पाउने भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध [विस्तृतमा...]

ढाँडागाउँबाट देखिएका मनोरम दृश्य (फोटोफिचर)

फोटो: बर्षा शाह काठमाडौं। काठमाडौं नजिकैको पर्यटकीय क्षेत्र नगरकोट घुम्न जाने र नगरकोटको बारेमा थाहा नपाउने कोहि छैनन् होला । नगरकोटले पर्यटकको मात्र होइन नेपालीको मन पनि उतिकै लोभ्याउने गर्छ [विस्तृतमा...]

सबैलाई मोहनी लगाउने सुन्दर मुस्ताङ (फोटोफिचर)

फोटो: बर्षा शाह काठमाडौं। कुनै बेला विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल बनेको मुस्ताङ। पछिलो समय आन्तरिक पर्यटकहरुका लागि पनि गन्तव्यस्थल बनेको [विस्तृतमा...]

महँगो तर रमाइलो पोखरा (फोटोफिचर)

फोटो: बर्षा शाह काठमाडौं। पोखरा नेपालीको लागि मात्र होइन विदेशी पर्यटकहरुमाझ पनि परिचित नाम हो। नेपाल आउने प्राय पर्यटकहरुको घुम्ने नेपालका रमणीय स्थान मध्ये प्रमुखमा पर्छ पोखरा । पोखरामा रहेका फेवा ताल, डेविजफल, सराङकोट लगायतका ठाँउ त्यहाँका घुम्ने ठाँउ मध्य पर्छन् । सराङकोटबाट सिंगो पोखरा उपत्यका र आँखै अगाडि माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायत दर्जनौं हिमाल पनि देख्न पाइन्छ [विस्तृतमा...]

रातपरेपछिको पशुपतिनाथ (फोटोफिचर)

शब्द/फोटो:बर्षा शाह काठमाडौं । पशुपतिनाथ मन्दिर जहाँ दर्शनार्थीहरु आउने जानेको कुनै कमि हुदैन । पशुपतिनाथ मन्दिरमा साँझ पनि दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । विशेष: साँझ पख हुने आरती पूजासँग रम्न र पशुपतिनाथको दर्शन गर्न दर्शनार्थीहरु पशुपतिनाथ मन्दिरमा पुगेका हुन्छन् [विस्तृतमा...]

स्वर्गद्वारीको सुन्दरता (फोटोफिचर)

कुलदीप न्यौपाने प्युठान । उत्तरतर्फ अग्ला हिमश्रृंखलाले सिंगारिएको बजार । अलि पर सुन्दर जोगिमारा । पूर्वतर्फ देखिने प्युठान भिङ्री र गोठिबाङ गाबिसका गाउँ । यो हो पुण्य भूमि स्वर्गद्वारी । जुन स्वर्ग भन्दा कम छैन । यहाँ पुग्ने जोकोहीलाई पनि लोभ्याउँछ स्वर्गद्वारीको सुन्दरताले [विस्तृतमा...]

तस्वीरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटोफिचर)

  तस्वीर: बर्षा शाह लुम्बिनी। विश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी निकै रमाइलो छ । यहाँ चिन, श्रीलङका, भारत, थाईल्याण्ड, अमेरिका, अष्ट्रेलिया, बर्मा, मगोंलिया लगाएतका देशबाट घुम्न आउने गर्छन् ।यहाँ घुम्नका लागि नेपलीको पनि त्यति कै भिड लाग्ने गर्छे [विस्तृतमा...]

हिमाल पारीको सुन्दर गाँउ (फोटोफिचर)

तस्वीर:बर्षा शाह काठमाडौं । प्राकृतीक सुन्दरताले मात्रा नभएर धार्मिक हिसावले पनि महत्तवपुर्ण छ हिमाल पारीको गाँउको रुपमा परिचित मुस्ताङ । नेपालको लागि पर्यटकिय र धार्मिक हिसाबले महत्वपूर्ण मुस्ताङ हेर्दामा जति सुन्दर छ, त्यहाँ पुग्न उस्तै कठिन छ। तस्वीर:बर्षा [विस्तृतमा...]

पनौती : यस्ता छन् लुकेका विशेषाताहरु

  तस्वीर:बर्षा शाह  काठमाडौं । काभ्रपलान्चोकको पनौती । जसलाई आलुको कारणले धेरैले चिन्छन् । तर, त्यही पनौतीमा धेरै त्यस्ता कुरा छन्, जसका बारेमा धेरैलाई थाहा छैन [विस्तृतमा...]
1 2
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।