ntc

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

        #कोरोनासंक्रमण   |   71 Views   |   Published Date : 1st August 2020 |

साउन १७,काठमाडौं। लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका।

१.   नाका बन्द गर्न ढिलाइ
२.   अनुशासनहीन नागरिक
३.  अपुरो परीक्षण
४.   खचाखच क्वारेन्टाइन
५.  विपद्मा धन्दा
६.   नाकामा खोइ होल्डिङ सेन्टर ?
७.   पासको दुरुपयोग
८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९.  समन्वय अभाव
१०.   सूचनामा पहुँचै पुगेन

अन्नपूर्णपोस्ट्दैनिकबाट

 

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।