ntc

असार १५ अर्थात राष्ट्रिय धान दिवस (फोटोफिचर)

        #धानदिवस   |   165 Views   |   Published Date : 29th June 2020 |

असार १५,काठमाडौं। असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउने गरिन्छ। राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरको खुमलटारमा सोमबार रोपाइँ महोत्सव गरी धान दिवस मनाइएको छ।

यो वर्ष भने कोरोना भाइरसको महामारीका कारण धेरै ठाउँमा औपचारिक कार्यक्रम भएनन्। रोपाहारहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाएका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।