ntc

सामाजिक सुरक्षा भत्ताको लाइनमै वृद्धको मृत्यु

        #मृत्यु   |   52 Views   |   Published Date : 22nd May 2020 |

जेठ ९,काठमाडौ। सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका धादिङका एक वृद्धको मृत्यु भएको छ।

गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस् भएर ढलेका थिए । दमका बिरामी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।