ntc

खाडी र मलेसियामा २७ नेपाली कोरोना भाइरसबाट संक्रमित

        #कोरोनाभाइरस   |   94 Views   |   Published Date : 8th April 2020 |

चैत २६,काठमाडौँ। मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बहराइमा १२,  युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन्। कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन।

राजधानीदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।