ntc

नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

        #कोरोनाभाइरस   |   89 Views   |   Published Date : 4th April 2020 |

चैत २२,काठमाडौं। नेपालमा थप तीनजना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला ९यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त० मा कोरोना संक्रमण पुष्टि भएको हो।

 

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।