ntc

काठमाडौंमा यस्तो देखियो ‘लक डाउन’ (फोटोफिचर)

        #लकडाउन   |   237 Views   |   Published Date : 24th March 2020 |

चैत ११,काठमाडौं। सरकारले मंगलबारबाट ‘लक डाउन’ गरेको छ। सरकारले गरेको  ‘लक डाउन’ का कारण काठमाडौं उपत्यका सुनसान भएको छ।

सरकारले आग्रह गरेको औषधि, खाद्यवस्तुबाहेक अन्य कामका लागि सर्वसाधारणहरु घर बाहिर निस्किएका छैनन् भने निजी यातायातका साधन पनि चलेका छैनन्। बजार,पसलहरु बन्द गरिएका छन्। तर कतै भने सर्वसाधारणले लक डाउनको अवज्ञा गरेका छन्। उनीहरु सडकमा निस्किएका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।