ntc

एसईई परीक्षा स्थगित

        #एसईई   |   91 Views   |   Published Date : 18th March 2020 |

चैत ५,काठमाडौं। कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिने जोखिम बढेकोले सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ। नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। यसअघि सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन निर्देशन जारी गरेको छ। सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।