ntc

पूर्व राजा ज्ञानेन्द्र शाहसँग दसैंको टीका लाउन सर्वसाधारणको भिड (फोटो/भिडियो)

        #ज्ञानेन्द्रशाह   |   48 Views   |   Published Date : 8th October 2019 |

असोज २१,काठमाडौं। हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनको हातबाट टीका तथा जमरा लगाइँदै छ। बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन्।अपराह्न चार बजेबाट टीका लगाउने कार्यक्रम सुरु भएको थियो। पूर्वराजा शाहको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भिड लागेको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।