ntc

सेनाद्वारा टुँडिखेलमा फूलपाति बढाईँ (फोटो/भिडियो)

        #फूलपाति   |   50 Views   |   Published Date : 5th October 2019 |

असोज १८,काठमाडौं। बडा दसैँको सातौँ दिन आज नेपाली सेनाले फूलपाति बढाईँ गरेको छ। सेनाले टुँडिखेलमा फूलापाति बढाईँका लागि विशेष कार्यक्रम गरेको हो।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, उच्चपदस्थ व्यक्ति, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीसहितको उपस्थितिमा फूलपाति बढाईँ भएको हो।सेनाका विभिन्न टुकडीले सैन्यसहितका विविध कला प्रस्तुत गरेर बढाईँ गरेका हुन्। यस्तै आतिसबाजीसहित सेनाले फूलपाति बढाईँ गरेको हो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।