ntc

दशैंको लागि अग्रिम टिकट बुकिङ खुला, बसपार्कमा टिकट लिनेको घुइँचो (फोटोफिचर )

        #अग्रिमटिकटबुकिङ   |   57 Views   |   Published Date : 22nd September 2019 |

असोज ५,काठमाडौं। आइतबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ। दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन्।

अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । दसैँमा घर जानका लागि बसको टिकट लिन यात्रुहरु आइतबार बिहान तीन बजेदेखि लाइन लागेका छन्।

राजधानी काठमाडौँबाट दसैँ मनाउन मुलुकका सबैै जिल्लामा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । तर टिकट लिन आएकाहरुले आ–आफ्नो गन्तव्यका लागि टिकट पाउन सकस भइरहेको बताएका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।